ओलीको निर्वाचन क्षेत्रमा २८ जना उम्मेदवारमध्ये १४ जना स्वतन्त्र
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा–५ मा प्रतिनिधिसभा सदस्य पदमा २८ जनाले उम्मेदवारी दिएका छन् । ओलीसहित १४ जना विभिन्न दलबाट उम्मेदवार बन्दा अन्य १४...