ओली र लिङ्देनबीच सिट बाँटफाँटबारे वार्ता जारी  « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

ओली र लिङ्देनबीच सिट बाँटफाँटबारे वार्ता जारी 


२१ आश्विन २०७९, शुक्रबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता जारी छ ।

राप्रपाका नेता मोहन श्रेष्ठका अनुसार ओली निवास बालकोटमा दुई पार्टीका शीर्ष नेताहरुबीच वार्ता जारी छ ।

आजको बैठकले मंसिर ४ को निर्वाचनमा तालमेलको विषयमा निर्णय गर्नेछ ।

सिट बाँडफाँटको विषयमा पनि आजै टुङ्गो लाग्ने बताइएको छ । एमालेले राप्रपा र जसपासँग तालमेलको प्रयास गरिरहेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस