झापा-५ बाट ओलीले दिए उम्मेदवारी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

झापा-५ बाट ओलीले दिए उम्मेदवारी


२३ आश्विन २०७९, आइतबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यका लागि  मनोनयन दर्ता गराएका छन्।

उनले आइतबार झापाको क्षेत्र नम्बर ५मा आफ्नो  मनोनयनपत्र दर्ता गराएका हुन्।

उम्मेदवारी दर्ता गराउन उनी आफैँ झापा पुगेका छन्। उनीविरूद्ध गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका खगेन्द्र अधिकारी भिड्दै छन्।

Tags :
प्रतिक्रिया दिनुहोस