सिसडोललाई एक साताभित्र दुर्गन्धमुक्त बनाउने मेयर बालेनको प्रतिबद्धता
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले एक साताभित्र सिसडोललाई दुर्गन्धमुक्त बनाउने प्रतिबद्धता व्यक्त गरेको छन् । सिसडोलबासीसँगको वार्ताका क्रममा फोहोरमा केमिकल प्रयोग गरी दुर्गन्धमुक्त बनाउने प्रतिबद्धता व्यक्त...