काठमाडौँको नीति तथा कार्यक्रम संशोधन सहित सर्वसम्मत पारित
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रम संशोधन प्रस्ताव सहित सर्वसम्मत पारित गरेको छ । महानगरपालिकाले ११ औँ नगरसभाको दोस्रो बैठकले नगरसभा सदस्यहरुले प्रस्ताव गरेको संशोधन सहित पारित भएको...