ओलीलाई बालेनको चेतावनी : कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्नुहोला !
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन)ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिप्रश्न गर्दै सुकुम्वासीहरूलाई आफ्नो विरुद्ध प्रयोग नगर्न चेतावनी दिएका छन् । ओलीले बागमती किनारका सुकुम्वासी बस्ती हटाउन...