प्रचारबाजीभन्दा एक्सनमा जोड दिन बालेनलाई स्वास्थ्यमन्त्रीको सुझाव
काठमाडौँ। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) लाई प्रचारबाजीभन्दा एक्सनमा जोड दिन सुझाव दिएका छन् । सबैलाई सचेत गराउनुपर्ने कुरामा मात्रै प्रचार गर्न र गोप्य...