कराते भवनमा महानगरको डोजर « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

कराते भवनमा महानगरको डोजर


१ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नेपाल कवनमुकान कराते डो केन्द्रीय कार्यालयको भवनमा डोजर चलाएको छ ।

महानगरकै मातहतमा रहेको उक्त भवन महानगरपालिकाको निर्णय अनुसार भवन साँघुरो र व्यवहारिक नभएका कारण डोजर लगाएर भत्काउने काम भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस