फनपार्कबाट व्यावसायिक कर उठाउँदै काठमाडौँ महानगर
काठमाडौँ । काठमाडौँ महानगरभित्र सञ्चालित फनपार्कले अब महानगरपालिकालाई व्यवसाय कर तिनुपर्ने भएको छ । महानगरपालिकाको आर्थिक ऐन अनुसार ५ रोपनीसम्म क्षेत्रफल भएको फनपार्कले महानगरपालिकालाई १० हजार रुपैयाँका दरले व्यवसाय कर...