काठमाडौँ महानगरद्वारा १२ नगर प्रहरीलाई विभागीय कारबाही « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

काठमाडौँ महानगरद्वारा १२ नगर प्रहरीलाई विभागीय कारबाही


८ असार २०८०, शुक्रबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले १२ जना नगर प्रहरीलाई कारबाही गरेको छ । महानगरले १२ जना नगर प्रहरीलाई विभागीय कारबाही गरेको हो ।

नगर प्रहरीहरूले ड्युटी आवरमा निर्देशन दिए विपरीत काम गरेको हुँदा कारबाही गरिएको हो।

उनीहरूले विभिन्न समयमा नगर प्रहरीको निर्देशन विपरीत कार्य गरिरहेको महानगरको दाबी छ।

Tags :
प्रतिक्रिया दिनुहोस