आफ्नै टेलिभिजन स्थापना गर्दै काठमाडौँ महानगर « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

आफ्नै टेलिभिजन स्थापना गर्दै काठमाडौँ महानगर


१० असार २०८०, आइतबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नै टेलिभिजन स्थापना गर्ने भएको छ ।

आर्थिक वर्ष २०८०-८१ को बजेट मार्फत उपप्रमुख सुनिता डङ्गोलले यस्तो घोषणा गरेकी हुन् ।

टेलिभिजन स्थापनाका लागि महानगरले ५ करोड रुपैयाँ विनियोजन गरेको उनले जानकारी दिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस