स्वास्थ्य सेवा विभागले माग्यो कर्मचारी (सूचनासहित)
काठमाडौँ । स्वास्थ्य सेवा विभागले कोरोनाभाइरस (कोभिड–१९) प्रतिकार्यका लागि कर्मचारी माग गरेको छ । कोरोनाभाइरस कोभिड–१९ विरुद्धको प्रतिकार्यका लागि ८ जना कर्मचारी माग गरिएको सूचनामा उल्लेख छ । सातै प्रदेश...