अध्यक्ष थापाले राप्रपा छाडेर आएका नेतालाई दिए उपाध्यक्ष र महामन्त्रीको जिम्मेवारी
काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले हालै राप्रपा छाडेर आएका नेतालाई पार्टीमा महत्वपूर्ण जिम्मेवारी दिएका छन् । उनले नेताहरु दिलनाथ गिरी, श्यामप्रसाद तिमिल्सिनालाई उपाध्यक्ष र केशवराज श्रेष्ठलाई महामन्त्री पदमा...