राप्रपा नेपालको चुनाव चिन्ह ‘तीर’ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

राप्रपा नेपालको चुनाव चिन्ह ‘तीर’


२ चैत्र २०७८, बुधबार


काठमाडौँ । नेता कमल थापा नेतृत्वको राप्रपा नेपालले निर्वाचन आयोगबाट चुनाव चिन्ह तीर पाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका नेता थापाले आगामी स्थानीय तहको निर्वाचनमा सहभागी हुनका लागि तीर चिन्ह रोजेका हुन्।

राप्रपाले सनातन हिन्दु धर्म, संस्कृति महत्त्वपूर्ण रहेको तीर लिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस