गृह सचिव अर्यालको निर्देशनसँगै खाली गरिँदै प्राधिकरण, जिल्लामा दरबन्दी राखेर राजधानीमा रजगज !
काठमाडौँ । जिल्लामा जहिल्यै कर्मचारीको अभाव खड्किरहँदा राजधानीका कार्यालयहरूमा दरबन्दी भन्दा कैयु गुणा बढी कर्मचारीको खात लाग्नु नौलो होइन । गृह मन्त्रालय अन्तर्गतका विभिन्न जिल्ला प्रशासन कार्यालयहरूमा कर्मचारीको अभावमा सेवा...