कर्मचारी घाइते भएर बिदामा बस्दा खोटाङमा शल्यक्रियाबाट सुत्केरी सेवा बन्द
काठमाडौँ । जिल्ला अस्पताल खोटाङमा शल्यक्रियामार्फत प्रसूति गराउने सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ। दिक्तेलस्थित जिल्ला अस्पतालमा कार्यरत ‘एनेस्थेसियन’ बिदामा बसेपछि सो सेवा बन्द गरिएको अस्पतालले औपचारिक रूपमा सूचना प्रकाशन...