पौडेल अर्थमन्त्रीमा नियुक्त भएसँगै उद्योगीले गरे आन्दोलन स्थगित
काठमाडौँ । बैङ्कले चर्को ब्याज लिएको विरोधमा आन्दोलनमा उत्रिएका मोरङका उद्योगी व्यवसायीले आन्दोलन स्थगित गरेका छन् । नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले वार्तामा बोलाएको भन्दै उनीहरूले आन्दोलन स्थगित गरेका हुन् ।...