अर्थतन्त्र सकारात्मक दिशामा : अर्थमन्त्री शर्मा « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

अर्थतन्त्र सकारात्मक दिशामा : अर्थमन्त्री शर्मा


२८ मंसिर २०७९, बुधबार


काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रको चुनौती सामाना गर्दै अर्थतन्त्र सकारात्मक दिशामा अगाडि बढेको दाबी गरेका छन्। यसमा सरकार र राष्ट्र बैकको नीति तथा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको भन्दै उनले चुनौतीका कारण पहिल्याएर अघि बढ्नुपर्ने बताए ।

‘अर्थतन्त्र चुनौती आन्तरिक कारणले मात्रै आउँदैन,’ नेपाल आर्थिक पत्रकार संघको वाषिर्क साधारणसभा उद्द्दाटन गर्दै अर्थमन्त्री शर्माले भने,’आज राष्ट्रिय उत्पादन वृद्धिको आवश्यकता छ, सबैलाई आयत प्रतिस्थापन गर्नुपर्ने बोध गराउन आवश्यक छ । ‘

आयात प्रतिस्थापन हुन नसक्दा भएका स्रोत साधन परिचालन हुन नसकेको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस