तमानखोला गाउँपालिका अध्यक्षमा काँग्रेसका जोकलाल बुढा निर्वाचित
वाग्लुङ । बाग्लुङको तमानखोला गाउँपालिकाको अध्यक्षमा काँग्रेसका उम्मेदवार जोकलाल बुढा निर्वाचित भएका छन् । माओवादी केन्द्रका उम्मेदवारलाई पराजित गरेर काँग्रेसका उम्मेदवार निर्वाचित भएका हुन् । निर्वाचन आयोगका अनुसार स्थानीय तह...