सञ्चारिका समूहको अध्यक्षमा विमला तुम्खेवा « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

सञ्चारिका समूहको अध्यक्षमा विमला तुम्खेवा


१२ चैत्र २०७८, शनिबार


काठमाडौँ । सञ्चारिका समूह नेपालको अध्यक्षमा विमला तुम्खेवा निर्वाचित भएकी छिन्। आठौँ महाधिवेशन अन्तर्गत शुक्रवार भएको निर्वाचनमा तुम्खेवाले कमला पन्थीलाई पराजित गरेकी हुन्।

त्यस्तै उपाध्यक्षमा पवित्रा सुनार, महासचिवमा बसन्ती बास्तोला, सचिवमा दुर्गा कार्की र कोषाध्यक्षमा उर्वशी बस्न्यात विजयी भएका छन्।

सदस्यहरूमा सलोजा दाहाल, पार्वता चौधरी, साजना तामाङ, नुनुता राई, मञ्जिला ढकाल, लोकसरी कुँवर, पवित्रा मुडभरी र राधा प्रधान विजयी भएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस