जलस्रोतको बहुउपयोग गर्न ‘राष्ट्रिय जलस्रोत नीति’ सार्वजनिक
काठमाडौँ । जलस्रोतको बहुआयामिक, समन्यायिक एवं दिगो विकास तथा बहुउपयोगबाट आर्थिक समृद्धि र सामाजिक रुपान्तरण गर्ने दीर्घकालीन सोचका साथ सरकारले ‘राष्ट्रिय जलस्रोत नीति, २०७७’ सार्वजनिक गरेको छ । झण्डै चार...