उर्जामन्त्रीका सवारी चालकमा कोरोना संक्रमण पुष्टि, मन्त्री पुन आइसोलेसनमा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

उर्जामन्त्रीका सवारी चालकमा कोरोना संक्रमण पुष्टि, मन्त्री पुन आइसोलेसनमा


प्रशासन संवाददाता

६ कार्तिक २०७७, बिहिबार


काठमाडौ । उर्जा, सिंचाई तथा जलस्रोत मन्त्री वर्षमान पुन आइसोलेसनमा बसेका छन् ।

आफ्नो सवारी चालकमा कोरोना संक्रमण पुष्टि भएपछि मन्त्री पुन सहित उनको परिवार पुल्चोकस्थित मन्त्री क्वाटरमा आइसोलेसनमा बसेको हो ।

यसवर्षको दसैँमा आफ्नो निर्वाचन क्षेत्र रोल्पा जाने तयारीमा रहेका मन्त्री पुनले जिल्ला जाने कार्यक्रम स्थगित गरेका छन् भने कोरोना संक्रमण भए नभएको पत्ता लगाउन पीसीआर परीक्षण गराउने तयारीमा रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस