२७ कर्मचारीमा एकै पटक कोरोना देखिएपछि माथिल्लो दोर्दी ‘ए’ निर्माण बन्द
लमजुङ । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङस्थित दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ आयोजनाको निर्माण बन्द भएको छ । लिबर्टी इनर्जी हाइड्रोपावरद्वारा प्रवद्र्धित आयोजनामा कार्यरत २७ कर्मचारीमा...