नवनियुक्ति कार्यकारी निर्देशक घिसिङले गरे पदबहाली
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्ति कार्यकारी निर्देशक कुलमान घिसिङले पदबहाली गरेका छन् । बुधबार उर्जा मन्त्रालयबाट नियुक्तिपत्र बुझेपछि प्राधिकरणको केन्द्रीय कार्यालय पुगेर घिसिङले पदबहाली ग्रहण गरेका हुन् । गत...