प्राधिकरणका तीन सयभन्दा बढी कर्मचारीको सरुवा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्राधिकरणका तीन सयभन्दा बढी कर्मचारीको सरुवा


१० मंसिर २०७७, बुधबार


काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका तीन सयभन्दा धेरै कर्मचारीको सरुवा भएको छ ।

प्राधिकरणका चौथो तहदेखि नवौँसम्मका लेखा समूहका एक सय ५४ जना र प्रशासन समूहका एक सय ५० जना गरी तीन सय चार जना कर्मचारीको सरुवा भएको हो ।

सरुवा भएका कर्मचारीको विवरण

प्रतिक्रिया दिनुहोस