स्वास्थ्यका ८ उच्च अधिकारीको सरुवा, हेर्नुस् को कहाँ ?
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उच्च स्वास्थ्य अधिकारीहरुको जिम्मेवारी हेरफेर गरेको छ । स्वास्थ्यमन्त्री विरोध खतिवडाले मन्त्रीस्तरीय निर्णय गर्दै एघारौँ तहका आठ उच्च अधिकारीहरुको जिम्मेवारी हेरफेर गरेका हुन् ।...