पछिल्लो २४ घण्टामा थप ६८० जनामा कोरोना सङ्क्रमण , २ जनाको मृत्यु « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

पछिल्लो २४ घण्टामा थप ६८० जनामा कोरोना सङ्क्रमण , २ जनाको मृत्यु


३ फाल्गुन २०७८, मंगलबार


काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा थप ६८० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर ७ हजार ९५ नमुना परीक्षण गरिएको थियो ।

४ हजार २५६ जनाको पीसीआर परीक्षण गर्दा ४९८ र दुई हजार ८३९ जनाको एन्टीजेन परीक्षण गर्दा १८२ गरी ६८० जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप २ जनाको कोरोना सङ्क्रमणका कारणले ज्यान गएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस