पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना सङ्क्रमण, २६९ जना सक्रिय सङ्क्रमित
काठमाडौँ। पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ कसैको मृत्यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार १४४ जनाको पीसीआर परीक्षणमा ११...