थप १३ जनामा संक्रमण, २५ जना संक्रमणमुक्त « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

थप १३ जनामा संक्रमण, २५ जना संक्रमणमुक्त


७ बैशाख २०७९, बुधबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ५२८ जनाको पीसीआर परीक्षणमा ९ जना र १ हजार ३४९ जनाको एन्टीजेन परीक्षणमा ४ जना गरी १३ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २५ जना संक्रमणमुक्त भएका छन् भने कसैको पनि मृत्यु भएको छैन । हाल देशभर ३१८ जना सक्रिय संक्रमित रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस