थप १० जनामा संक्रमण, २६ जना संक्रमणमुक्त « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

थप १० जनामा संक्रमण, २६ जना संक्रमणमुक्त


६ बैशाख २०७९, मंगलबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५८ जनाको पीसीआर परीक्षणमा १० जना र १ हजार ३४५ जनाको एन्टीजेन परीक्षणमा ० जना गरी १० जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २६ जना संक्रमणमुक्त भएका छन् भने कसैको पनि मृत्यु भएको छैन ।

हाल देशभर ३३४ जना सक्रिय संक्रमित रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस