रामपुरमा १३५ नागरिक होम क्वारेन्टाइनमा
रामपुर, पाल्पा । भारतलगायत विभिन्न मुलुकबाट फर्केका १३५ जना रामपुर नगरपालिकामा होम क्वारेन्टाइनमा बसेका छन् । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट सजग रहन नगरपालिकामा बाहिरबाट भित्रिएका १३५ जनालाई...