नेपालगञ्जमा समुदायस्तरमै फैलियो कोरोना, वडाध्यक्ष र अधिकृतमा पनि संक्रमण पुष्टि
नेपालगञ्ज । नेपालगञ्जमा कोरोना संक्रमण समुदायस्तरमा फैलिएको छ । जिल्ला अदालत, नेपाली सेना, आन्तरिक राजश्व कार्यालयका अधिकृतहरुलाई कोरोना देखा परिसकेको छ । भेरी अस्पताल, नेपालगञ्जमा गरिएको परीक्षणमा नेपालगञ्जका एक वडाध्यक्ष...