उपत्यकामा ३१ जनामा कोरोना संक्रमण « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

उपत्यकामा ३१ जनामा कोरोना संक्रमण


प्रशासन संवाददाता

१८ श्रावण २०७७, आइतबार


काठमाडौं । आइतबार काठमाडौं उपत्यकामा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २२, ललितपुरमा ८ र भक्तपुरमा १ जना भेटिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस