उपत्यका प्रवेशका लागि पीसीआर रिपोर्ट अनिवार्य नेगेटिभ
काठमाडौं । काठमाडौं उपत्यका प्रवेश गर्न कोरोना भाइरस संक्रमण परीक्षण अनिवार्य गरिएको छ । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले बुधबार एकै व्यहोराको निषेधाज्ञाको आदेश जारी गर्दै अत्यावश्यक कामका...