काठमाडौं उपत्यकामा ४८१ जनामा कोरोना संक्रमण « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

काठमाडौं उपत्यकामा ४८१ जनामा कोरोना संक्रमण


१६ भाद्र २०७७, मंगलबार


काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४८१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

उनका अनुसार काठमाडौंका ३९३ जना, भक्तपुरका ३० जना र ललितपुरका ५८ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो।

Tags :
प्रतिक्रिया दिनुहोस