वीरगञ्जमा थप एक कोरोना संक्रमितको मृत्यु « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

वीरगञ्जमा थप एक कोरोना संक्रमितको मृत्यु


प्रशासन संवाददाता

१६ भाद्र २०७७, मंगलबार


काठमाडौं । वीरगञ्जमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–२० हरपतगञ्जका ५३ वर्षीय पुरुषको मृत्यु भएको हो ।

साउन ३० गते स्वाब संकलन गरिएका उनको ३१ गते कोरोना पोजेटिभ आएको थियो । उनको सोमबार राति करिब १ बजे मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिए । उनमा स्वासप्रस्वास सम्बन्धी समस्या देखिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस