उपत्यकामा ३८८ जना कोरोना संक्रमित थपिए « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

उपत्यकामा ३८८ जना कोरोना संक्रमित थपिए


१७ भाद्र २०७७, बुधबार


काठमाडौं । काठमाडौं उपत्यकामा ३८८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र ३५० जना संक्रमित थपिएका छन् । ललितपुरका २९ र भक्तपुरका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस