उपत्यकामा २९८ जनामा कोरोना संक्रमण « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

उपत्यकामा २९८ जनामा कोरोना संक्रमण


१५ भाद्र २०७७, सोमबार


काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २९८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

उनका अनुसार काठमाडौंका १९० जना, भक्तपुरका ४१ जना र ललितपुरका ६७ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो।

Tags :
प्रतिक्रिया दिनुहोस