कोरोना बीमामा नयाँ मापदण्ड, बिमांक रकमको २५ प्रतिशत मात्र दिने
काठमाडौँ । बीमा समितिले कोरोना बीमाको मापदण्ड संशोधन गरेको छ । नयाँ मापदण्डअनुसार बीमितलाई कोभिड–१९ सङ्क्रमण पुष्टि हुनासाथ बिमांक रकमको २५ प्रतिशत मात्र दिने भएको छ । आइसोलेसनमा बस्नु परेमा...