जुम्लाका सिडिओ कोरोनामुक्त « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

जुम्लाका सिडिओ कोरोनामुक्त


प्रशासन संवाददाता

२६ भाद्र २०७७, शुक्रबार


काठमाडौँ । जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ) भूपेन्द्र थापा कोरोना मुक्त भएका छन् । करिब १० दिनको आइसोलेसन बसाई पछि प्रजिअ थापाको रिपोर्ट नेगेटिभ आएको हो ।

उनलाई भदौ १८ गते कोरोना सङ्क्रमण भएको पुष्टि भएको थियो ।

सम्बन्धित समाचार : जुम्लाका प्रजिअ भूपेन्द्र थापालाई कोरोना संक्रमण

अहिले स्वास्थ्य राम्रो रहेको प्रजिअ थापाले प्रशासनलाई बताए ।

 

Tags :
प्रतिक्रिया दिनुहोस