उपत्यकामा थप ५१२ जनामा कोरोना संक्रमण « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

उपत्यकामा थप ५१२ जनामा कोरोना संक्रमण


प्रशासन संवाददाता

२९ भाद्र २०७७, सोमबार


काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उपत्यकामा थप ५१२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार काठमाडौंका ४४० जना, भक्तपुरका ४३ जना र ललितपुरका २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

 

Tags :
प्रतिक्रिया दिनुहोस