२४ घण्टामा थप ३३८४ जनामा कोरोना पुष्टि, ६२९५ जना संक्रमणमुक्त, ६१ को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ३८४ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ५०६ जनाको पिसिआर...