कोरोना संक्रमणबाट बाँकेमा थप तीन जनाको मृत्यु « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

कोरोना संक्रमणबाट बाँकेमा थप तीन जनाको मृत्यु


२८ जेष्ठ २०७८, शुक्रबार


काठमाडौँ । बाँकेमा कोरोना संक्रमणका कारण थप तीन जनाको मृत्यु भएको छ।

नेपालगन्ज मेडिकल कलेजमा दाङकी ४२ वर्षीया महिला, भेरी अस्पतालमा दाङकै ७७ वर्षीय बृद्ध र बाँकेका ८० वर्षीय बृद्धको मृत्यु भएको जिल्ला स्वाथ्य कार्यालयका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिए।

योसहित बाँकेमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या जिल्लाभित्रका ३०६ परगेको छ । साथै जिल्ला बाहिरबाट उपचारका लागि पुगेका ३३० संक्रमितको मृत्यु भएको छ।

 

Tags :
प्रतिक्रिया दिनुहोस