थप ५,२२५ जना संक्रमणमुक्त , ६७ जनाको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

थप ५,२२५ जना संक्रमणमुक्त , ६७ जनाको मृत्यु


२८ जेष्ठ २०७८, शुक्रबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा ३,७५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९५९८ पीसीआर परीक्षणमा २७०९ जना र ५५८४ एन्टिजेन परीक्षणमा १०४१ जना गरी ३७५० जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमणका कारण पछिल्लो २४ घण्टामा ६७ जनाको मृत्यु भएको छ भने ५२२५ जना संक्रमणमुक्त भएका छन् ।

 

Tags :
प्रतिक्रिया दिनुहोस