स्वास्थ्य कार्यालयललाई प्रदेश सरकारको सहयोग
चितवन । वाग्मती प्रदेश सरकारबाट प्राप्त स्वास्थ्य सामग्री स्वास्थ्य कार्यालय चितवनलाई हस्तान्तरण गरिएको छ । भरतपुरमा आज आयोजित कार्यक्रममा प्रदेशसभा सदस्य कृष्णप्रसाद भुर्तेलले ती सामग्री हस्तान्तरण गरेका हुन् । प्रदेश...