२४ घण्टामा थप १२७१ जनामा कोरोना संक्रमण पुष्टि, १४ जनाको मृत्यु
काठमाडौँ। पछिल्लो २४ घण्टामा थप १२७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ८९८ पीसीआर परीक्षणमा १०५८ र ३०४६ एन्टिजेन परीक्षणमा २१३...