त्रिवि शिक्षण अस्पतालले माग्यो २५ जना स्टाफ नर्स « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

त्रिवि शिक्षण अस्पतालले माग्यो २५ जना स्टाफ नर्स


१७ भाद्र २०७८, बिहिबार


काठमाडौँ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जले २५ जना स्टाफ नर्स माग गरेको छ ।

शिक्षण अस्पतालले करार सेवामा पदपूर्तिका लागि २५ जना स्टाफ नर्स मागेको हो ।

त्रिवि वा मान्यताप्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा प्रमाणपत्र तह उत्तीर्ण गरेका इच्छुक व्यक्तिले आवेदन दिन पाउने अस्पतालको सूचनामा उल्लेख गरिएको छ ।

आवेदन फारम भर्नका लागि आज (बिहीबार) देखि सात दिन (भदौ २४ गते बेलुका ५ बजे) सम्मको म्याद दिइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस