२४ घण्टामा १,६७७ जनामा संक्रमण, २,०७२ संक्रमणमुक्त « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

२४ घण्टामा १,६७७ जनामा संक्रमण, २,०७२ संक्रमणमुक्त


२२ भाद्र २०७८, मंगलबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा १६७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १११ जनामा गरिएको पीसीआर परीक्षणमा १,४२३ जना र ३,९२३ जनामा गरिएको एन्टिजेन परीक्षणमा २५४ जना गरी १६७७ जना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २०७२ जना संक्रमणमुक्त भएका छन्, भने २१ जनाको मृत्यु भएको छ

Tags :
प्रतिक्रिया दिनुहोस