पछिल्लो २४ घण्टामा थप ६६२ जनामा कोरोना संक्रमण पुष्टि, १३ जनाको मृत्यु
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर थप ६६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ४२६ जनामा भएको परीक्षणमा सो संख्यामा...