प्रधानसेनापति शर्मा अस्वस्थ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

प्रधानसेनापति शर्मा अस्वस्थ


२६ आश्विन २०७८, मंगलबार


काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मालाई ज्वरो आएका कारण आज अपराह्न सैनिक मञ्च टुँडिखेलमा आयोजित फूलपाती बढाइँमा अनुपस्थित भएका छन् ।

स्वास्थ्य सतर्कता अपनाउँदै सो समारोहमा उनी उपस्थित नभएको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।

प्रधानसेनापतिलाई ज्वरो आएपछि गरिएको पीसीआर परीक्षणको नतिजा भने नेगेटिभ आएको उनले जानकारी दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस